नेपाली TBS बाइबल
आजको धर्मशास्त्र पद
तिनीहरूलाई भारदारहरूको साथमा बसाउन र तिनीहरूलाई महिमाको सिंहासनको हकदार तुल्याउनलाई उहाँले गरिबलाई धूलोबाट उठाउनुहुन्छ, र खाँचोमा परेकोलाई घुरानबाट माथि उचाल्नुहुन्छ; किनभने पृथ्वीका खाँबाहरू परमप्रभुका हुन्, र उहाँले संसारलाई तीमाथि बसाल्नुभएको छ।
1 शमूएल 2:8नेपाली TBS बाइबल वेब एप
यो एप अफलाइन हेर्नको लागि, नयाँ विन्डोमा खोल्नको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यसलाई बुकमार्क गर्नुहोस् वा तपाईंको होम स्क्रिनमा थप्नुहोस्।