बाइबल पाठ्यक्रम

Way of Life

१.बाँच्ने उपाय

यस शिक्षाक्रममा संसार र मानिसको सृष्टि कसरी भयो? पाप गरेर मानिसको आत्मिक र नैतिक पतन कसरी भयो, र हामी सबै मानिसहरूले भोग्नुपर्ने त्यसका नतिजाहरू के के हुन्? साथै आफ्ना पापहरूबाट मानिसले कसरी मुक्ति पाउँछ भन्ने मुख्य विषयहरू समावेश रहेका छन्‌।

02 icon.jpg

२.प्रभु येशूका उखानहरू

यस पाठ्यक्रममा प्रभु येशूले सिकाउनुभएका दृष्टान्तहरूको अर्थ खोलेर बताइन्छ।

03 icon.jpg

३.प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ ?

यस पाठ्यक्रममा तपाईंले प्रेरित यूहन्नाले लेखेको प्रभु येशूको जीवनको बारेमा अध्ययन गर्न पाउनुहुनेछ।

04 icon.jpg
05 icon.jpg

५. चेला बनाओ!

पाँचौ शिक्षाक्रमको नाम 'चेला बनाओ' हो, र चेलापनको विषयमा अर्थात् प्रभु येशूलाई प्रभु र मुक्तिदाताको रूपमा अपनाएर कसरी उहाँको शिक्षा अनुकरण गरेर उहाँको विश्वासी अनुयायी बन्न सकिन्छ, सो सिकाइन्छ। यो पाठ्यक्रम विशेष यस्ताहरूका निम्ति तयार गरिएको छ, जो कुनै इसाई मण्डली वा चर्च जान सक्दैनन्, र जसको सङ्गति वा सम्पर्क कुनै ख्रीष्टिय साथी वा मण्डलीसँग छैन।

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।