भेटघाट तथा सुसमाचारीय गतिविधि

NBCI का विद्यार्थी पास्टर प्रेम आचार्यसँग भेटघाट तथा सङ्गति [2022]

धुलाम्मे सडकमा NBCI आउटरिचको लागि वीरेन्द्र भाइसँग यात्रा गर्दै [2022]

NBCI को आउटरीचमा मनुष्य हृदय नामक पुस्तकबाट व्याख्या गर्दै [2022]

भिजिटिङको क्रममा नुवाकोटको एक स्थानीय मण्डलीले स्वागत गर्दै [2023]

NMTS का विद्यार्थीहरूसँग आउटरिचको लागि पहाडी गाउँमा यात्रा गर्दै [2022]

एक पहाडी गाउँमा NBCI को आउटरिचको क्रममा सुसमाचारीय पुस्तिका वितरण गर्दै [2022]

NBCI को आउटरिचमा एक स्थानीय पुस्तिका नियाल्नुहुँदै [२०२२]

एक विकट गाउँमा NBCI को आउटरिचको लागि NMTS का विद्यार्थीहरूसँग यात्रा गर्दै [2022]

NBCI को आउटरीचको क्रममा सुसमाचारीय फिल्म हेरिरहेका स्थानीयहरू [2014]

NBCI का विद्यार्थी प्रेम आचार्यसँग भेटघाट [2012], हाल उहाँ एक स्थानीय मण्डलीको पास्टर हुनुहुन्छ

आशाको किरण रेडियो कार्यक्रम सुनेर एक परिवारले येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गरेका [2015]

NBCI को विद्यार्थी महेश कुँवरसँग भेटघाट [2012], हाल उनी एक स्थानीय मण्डलीमा सेवारत छन्।

NBCI को आउटरिचको क्रममा आफ्नो प्रस्तुति प्रदर्शन गर्दै पवित्र जीवन मण्डलीका जवान बहिनीहरू [2022]

NBCI को आउटरीचको क्रममा सुसमाचारीय फिल्म हेरिरहेका स्थानीयहरू [2023]

NBCI का विद्यार्थी धनबहादुर परियार, जो एक स्थानीय मण्डलीमा सेवारत गर्नुहुन्छ [2023]

NBCI का विद्यार्थी जयमान श्रेष्ठसँग भेटघाट [2010], हाल उहाँ पास्टरीय सेवामा सेवारत हुनुहुन्छ

NBCI का विद्यार्थीहरू, [BBC] को तर्फबाट GBC को वार्षिक सम्मेलनमा क्विजमा सहभागी हुँदै [2003]

NBCI का विद्यार्थी संजीब कुमार राई [2003], हाल उहाँ एक स्थानीय मण्डलीमा पास्टरीय सेवारत हुनुहुन्छ

विजयनगरमा विभिन्न स्थानीय मण्डलीहरूका अगुवाहरूको भेटघाट र सङ्गति - २०७५

आशाको किरण रेडियो कार्यक्रमका श्रोता, पास्टर राजकुमार घिसिङ आफ्नो व्यवसाय स्थलमा [2018]

मूर्तिया बप्टिस्ट मण्डलीका विश्वासीहरूसँग भेटघाट र सङ्गति [2019]