नेपाली TBS बाइबल
आजको धर्मशास्त्र पद
“हे प्रभु, तपाईं महिमा, आदर र सामर्थ्य पाउन योग्य हुनुहुन्छ; किनकि तपाईंले नै सबै कुराहरू सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाको कारणले ती कुराहरू रहन्छन् र सृष्टि गरिए।”
प्रकाश 4:11नेपाली TBS बाइबल वेब एप
यो एप अफलाइन हेर्नको लागि, नयाँ विन्डोमा खोल्नको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यसलाई बुकमार्क गर्नुहोस् वा तपाईंको होम स्क्रिनमा थप्नुहोस्।